कालिप्रसाद पराजुली – Nepal Press
कालिप्रसाद पराजुली

आजदेखि उपत्यकामा साइकल र ठेलागाडा पनि चलाउन नपाइने

काठमाडौं । मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा अवधीभर साइकल र ठेलागाडा पनि चलाउन नपाइने भएको छ । उपत्यकाका तीनैवटा सीडीओहरुको संयुक्त बैठकले ठेला र साइकलमा पसल चलाए संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय...