कालिकोटको पलाता गाउँपालिका – Nepal Press
कालिकोटको पलाता गाउँपालिका

गाउँपालिका अध्यक्षले नै लगाए विद्यालयमा ताला

सुर्खेत । कालीकोटको पलाता गाउँपालिका-१ मा रहेको गणेश आधारभूत विद्यालयमा पालिका अध्यक्ष लक्ष्मणबहादुर बमले आइतबार ताला लगाइदिएका छन् । विद्यालयमा ताला लगाइदिएपछि आजबाट शुरू हुने कक्षा ८ को परीक्षा अन्यौलमा परेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मनप्रसाद न्यौपानेले पालिका अध्यक्ष दलबलसहित विद्यालय आएको र २ वटा कोठामा...