कार्यालय सचिव – Nepal Press
कार्यालय सचिव

शेरबहादुर तामाङले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको पदभार

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङले पार्टी केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण गरेका छन् । तामाङलाई आइतबार पार्टी महासचिव ईश्वर पोखरेलले पदभार ग्रहरण गराएका हुन् । पदभार ग्रहणपछि तामाङले कार्यालय सञ्चलनलाई थप चुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ता बीचको अन्तरसम्बन्धलाई थप बलियो...