कानून व्यवसायी – Nepal Press
कानून व्यवसायी

सर्वोच्चको आदेशबारे कानूनविद् के भन्छन् ?

अदालती आदेशले उत्पन्न गर्ने जटिलताका सम्बन्धमा आ-आफ्नै व्याख्या विश्लेषण भइरहेको छ । नेपाल प्रेसले केही कानून व्यवसायीसँग प्रतिक्रिया लिएको छ ।