कपिलवस्तु – Nepal Press
कपिलवस्तु

माधवपक्षको कपिलवस्तु जिल्ला समानान्तर कमिटी एमालेमै रहने

रुपन्देही । माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले एमालेमै रहने घोषणा गरेका छन् । नेपाल समूहमा लामो समय रहेका नेता पन्थीले कपिलवस्तुमा युवासंघको भेलालाई शनिबार सम्बोधन गर्दै पार्टी विभाजनमा कसैलाई साथ दिन नसकिने बताएका हुन् । कपिलवस्तुमा युवासंघको भेलालाई सम्बोधन...