कपन ढल – Nepal Press
कपन ढल

कपनको ढलमा ज्यान गुमाएका बालकको परिवारलाई राहत दिइने, तत्काललाई एक लाख किरिया खर्च

काठमाडौं । कपनको ढलमा खसेर मृत्यु भएका १० वर्षीय उज्ज्वल विश्वकर्माको परिवारलाई राहतस्वरूप ४ लाख दिने सहमति भएकाे छ ।  मृतककाे परिवारलाई काठमाडाैं महानगरपालिका -६ र बूढानीलकण्ठ नगरपालिका- १० को दुई वडाले दुई/दुई लाख राहत दिने सहमति भएको हाे । सहमति भएपनि  प्रकिया पूरा गर्न बाँकी भएकोले रकम नपाइसकेको...