एम्बाप्पे – Nepal Press
एम्बाप्पे

भिनिसियसको एम्बाप्पेलाई मड्रिडमा स्वागत गर्ने चाहना

काठमाडौं । भिनिसियर जुनियरले किलेन एम्बाप्पेलाई रियाल मड्रिडमा स्वागत गर्न चाहेको बताएका छन् । हुनत पेरिस सेन्ट जर्मन (पीएसजी) का फवार्ड एम्बाप्पेलाई टिममेटको रूपमा नचाहने कोही पनि छैनन् । तर, उनको पीएसजीसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिन्छ । रियाल मड्रिडले एम्बाप्पेको लागि गरेको २ सय २० मिलियन पाउन्डको बिड...