एनआरएनए जापान – Nepal Press
एनआरएनए जापान

एनआरएनए जापान निर्वाचनको २४ प्रतिशत मत अवैध

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको छानविन समितिले निष्कर्ष निकालेको छ । निर्वाचन निष्पक्ष नभएको केही समूहको असन्तुष्टीपछि बनाइएको छानविन समितिले उक्त ठहर गरेको हो । समितिले निर्वाचनलाई वैधानिकता दिने/नदिने निर्णय गर्ने जिम्मा माथिल्लो निकायलाई दिएको छ । खसेका कुल भोटमध्ये ७६ प्रतिशतलाई मान्यता दिएपनि...