एनआरएनए जापान निर्वाचनको २४ प्रतिशत मत अवैध – Nepal Press

एनआरएनए जापान निर्वाचनको २४ प्रतिशत मत अवैध

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको छानविन समितिले निष्कर्ष निकालेको छ ।

निर्वाचन निष्पक्ष नभएको केही समूहको असन्तुष्टीपछि बनाइएको छानविन समितिले उक्त ठहर गरेको हो । समितिले निर्वाचनलाई वैधानिकता दिने/नदिने निर्णय गर्ने जिम्मा माथिल्लो निकायलाई दिएको छ ।

खसेका कुल भोटमध्ये ७६ प्रतिशतलाई मान्यता दिएपनि ३ हजार हाराहारीको मतका विषयमा भने माथिल्लो निकायले छानविन टोकियोमा पत्रकार सम्मेलनमार्फत समितिले आफ्नो भनाइ सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर