ऋचा शर्मा – Nepal Press
ऋचा शर्मा

ऋचा शर्मा आमा बन्दै, फेसबुकमा लेखिन्- आफ्नो भन्दा अरुको धड्कन प्यारो

काठमाडौं । नायिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । उनले फेसबुकमार्फत आफू गर्भवती बनेको जानकारी गराएकी हुन् । श्रीमानसँग विरुवामा पानी हालिरहेको तस्वीरसहित ऋचाले भावनात्मक पोस्ट गरेकी छन् । आफ्नो गर्भमा एउटा जीवन हुर्किरहेको र आफ्नो धड्कनभन्दा अरुको धड्कन प्यारो आभास भइरहेको उनको भनाइ छ । ‘एउटा जीवनलाई...