उपमेयर – Nepal Press
उपमेयर

धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण, एमालेमा लागेको आरोप

एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसलापछि पार्टी पुरानै अवस्थामा फर्किएको अवस्थामा पार्टी गतिविधिमा के कति कारणले सहभागी नभएको ? भनी ३ दिनभित्र जवाफ मागिएको छ ।