ईसेवा मनि ट्रान्सफर – Nepal Press
ईसेवा मनि ट्रान्सफर

ईसेवा मनि ट्रान्सफर र युकेको सिफ्ट सर्भिसबीच सम्झौता

काठमाडौं । रेमिट्यान्स् बजार तीव्ररूपमा विस्तार गरिरहेको ईसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, यूरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स् पठाउन सकिने भएको छ । विदेशमा रहेका नेपालीले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा...