ईश्वर पोखरेललाई अवरोध – Nepal Press
ईश्वर पोखरेललाई अवरोध

नुवाकोटमा ईश्वर पोखरेललाई प्रचण्ड-माधव पक्षको अवरोध प्रयास (फोटो/भिडियो)

काठमाडौं । केपी ओली पक्षधर नेकपाको जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि आक्रमण प्रयास भएको छ । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाका कार्यकर्ताले पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेका छन् । बट्टार क्याम्पस अगाडि विरोध प्रदर्शनमा उत्रिएका प्रचण्ड-माधव पक्षधर कार्यकर्ताले कालो झण्डा देखाउँदै पोखरेलको आगमनको विरोध...