इच्छामृत्यु – Nepal Press
इच्छामृत्यु

बेल्जियम, लक्जेमवर्ग र नेदरल्यान्ड्सपछि स्पेनमा पनि इच्छामृत्युलाई कानूनी मान्यता

एजेन्सी । स्पेनको संसदले बिहीबार स्वैच्छिक मरण अर्थात इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ। संसदमा भएको मतदानमा इच्छामृत्युको पक्षमा २ सय २ मत आयो भने विपक्षमा १ सय ४१ मत आएको थियो। स्पेनको तल्लो सदनमा भएको मतदान प्रक्रियामा २ जना सांसद अनुपस्थित थिए । हाल स्पेनको कानूनमा स्वेच्छिक मरण वा...