आमा दब्लम – Nepal Press
आमा दब्लम

सेनाको टोलीद्वारा आमादब्लम हिमाल आरोहण

काठमाडौं । नेपाली सेनाको एक टोलीले आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेको छ । “सफा हिमाल अभियान-२०२१” अभियान अन्तर्गत सेनाले उच्च क्षेत्रको फोहोर संकलन गर्ने क्रममा आमादब्लम हिमालको आरोहण गरेको हो । आमा दब्लम नेपालको उत्तर-पूर्वमा अवस्थित खुम्बु हिमशृङ्खलामा रहेको ६,८१२ मिटर अग्लो हिमाल हो । नेपाली सेनाका सह सेनानी अर्जुन खत्री,...