आठबीस नगरपालिका – Nepal Press
आठबीस नगरपालिका

दश वर्षमा पनि बनेन १० किलोमिटर सडक, स्थानीय आक्रोशित

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा १० किलोमिटर सडक बनाउन थालिएको १० वर्ष नै भइसक्यो । तर अझै उक्त सडकमा मोटरसाइकल गुडाउनसमेत कठिन छ । २०६७ सालदेखि निर्माण सुरु भएको उक्त सडकमा निर्माणमा डेढ करोड रुपैयाँ खर्च भइसकेको छ । राकम कर्णाली–रोलहुँदै सिंहासैन जोड्ने उक्त सडक निर्माणका लागि पहिलोपटक २०६७...