आङ साङ सू ची – Nepal Press
आङ साङ सू ची

‘कू’ पछि सार्वजनिक जीवनमा पहिलोपटक देखिइन् सू ची

काठमाडौं । सैन्य ‘कू’पछि म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सू ची सार्वजनिक जीवनमा पहिलोपटक देखिएकी छिन् । गत महिना म्यानमार सेनाले कू गर्दै उनलाई घरमै नजरबन्दमा राखेको थियो । बीबीसीका अनुसार सार्वजनिक गरिएको एक भिडियोमा सू चीलाई अदालततर्फ जाँदै गर्दा देखिएको हो । उनका वकिलका अनुसार नेतृ सू चीको...