आइसाेलेसन निर्माण – Nepal Press
आइसाेलेसन निर्माण

लुम्बिनीका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माणमा जुटे

रुपन्देही । कोरोना भाइरस नियन्त्रण तथा संक्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेसन निर्माणदेखि अक्सिजनको जोहो गर्दै सेवा दिने कामलाई तीव्र बनाएका छन् । प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आ–आफ्ना पालिकामा अक्सिजन सिलिन्डरसहितका आइसोलेसन निर्माणदेखि घरघरमा पुगेर...