आइपीएल अक्सन – Nepal Press
आइपीएल अक्सन

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।...