असार २८ फैसला – Nepal Press
असार २८ फैसला

असार २८ को ऐतिहासिक फैसलाका लेखकलाई ‘संविधानवाद’ माथि बहसमा आउन चुलै निम्तो

न्यायपालिका (सर्वोच्च अदालत) गुटबन्दीले ग्रस्त छ । पछिल्लो समयमा उसको पक्षधरता एवं बफादारी वर्तमान सत्ता गठबन्धनतिर खुलारूपले प्रकट भएको छ । यसै बफादारीको प्रयोगबाट दोस्रो वरीयताका न्यायाधीश पहिलोलाई हटाएर आफैं दर्जापहिलोमा पदोन्नती हुन चाहन्छन् । घोर अवसरवादी र भ्रस्ट चौथो अंग त चर्चा गर्नसमेत लायक रहेन ।