अर्थ व्यवस्था – Nepal Press
अर्थ व्यवस्था

व्यापार घाटा झन्डै ११ प्रतिशत घट्यो, खुसी हुने कि दु:खी !

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को पाँच महिना व्यापार घाटामा १०.९१ प्रतिशतले कमी आएको छ । भन्सार विभागले बुधबार प्रकाशित गरेको मंसिर महिनासम्मको यो तथ्यांकले देशलाई फाइदा होइन उल्टै घाटा पुर्‍याएको बताउँछन्, पूर्व मुख्य सचिव विमल कोइराला । कोइरालाका अनुसार कोरोनाको महामारीपछि भएको व्यापार घाटा कमले उल्टै देश विकासलाई...