अर्थमन्त्री शर्मा – Nepal Press
अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माको दाबी- अर्थशास्त्रको विज्ञ नभए पनि अर्थतन्त्र सुधार्ने क्षमता मसँग छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थशास्त्रको ज्ञाता नभएको बताएका छन । यद्यपि अर्थतन्त्रलाई सही दिशा दिनसक्ने क्षमता आफूमा भएको उनले दाबी गरेका छन् । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘अर्थशास्त्र भनेको के हो मलाई थाहा छैन तर नेपालको अर्थतन्त्रलाई...