अर्थतन्त्र – Nepal Press
अर्थतन्त्र

२०७८: अर्थतन्त्रमा इतिहासकै निरस वर्ष

वर्ष २०७८ नेपाली अर्थतन्त्रका लागि इतिहासकै सबैभन्दा निरस रह्यो । बढ्दो व्यापारघाटाले मुलुकको अर्थस्थित अहिले पनि संकटग्रस्त छ ।