अभियन्ता – Nepal Press
अभियन्ता

अभियन्ताले अनुसन्धानमा भाँजो हालेकै हो ? यस्तो थियो सावित्री सुवेदीको ‘सडक फैसला’

सुजिता बेपत्ता भएको घटनादेखि चितवनमा युट्यूवर र अभियन्ताहरू बाक्लै सल्बलाउन थालेका थिए । सुजिताको शव भेटिएसँगै विरोध प्रदर्शन शुरू भयो । प्रदर्शनका क्रममा आवागमन अवरोध गर्नेदेखि लिएर नाराजुलुस भए । आन्दोलनकारी प्रहरीविरुद्ध खनिए ।