अपांगता – Nepal Press
अपांगता

गरामनीका अपांगता भएका व्यक्तिलाई मुखिया दम्पतीको खाद्यान्न सहयोग

झापा । यहाँका एक समाजसेवी दम्पतीले अपांगता भएका व्यक्तिहरूलाई राहत वितरण गरेका छन् । विर्तामोड-५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया र पत्नी बबिता राईले सोही नगरपालिकाको वडा न‌‍ं. ७ र ८ का अपांगता भएकाहरूलाई राहतस्वरूप खाद्यान्नलगायतका सामग्री वितरण गरेका हुन् । गरामनीमा आयोजित एक कार्यक्रमका बीच मुखियादम्पतीले चामल,...