अन्जु पन्त – Nepal Press
अन्जु पन्त

अञ्जुको गीत रचनाले गाइन्, के बिराइन् ?

रचना जस्ती प्रतिभावान गायिकालाई अनेक तरहले प्रहार गरेर मनोवैज्ञानिक रुपमा कमजोर बनाउनु न्यायसंगत होइन । गाउने उनको कर्म हो, पेशा हो, उनले गाइन् । भोलिका दिनमा पनि गाइरहनेछिन् । सायद, रचनालाई लगानीकर्ताको हैसियतमा विपिन किरणले नै प्रस्ताव गरेका हुन सक्छन् ।