अनुदान – Nepal Press
अनुदान

सम्पदा पुनःनिर्माण गर्न भारतले चार अर्ब अनुदान दिने

काठमाडौं । भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले चार अर्ब २० करोड रुपैयाँ अनुदान दिने छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको...