अजा रेग्मी – Nepal Press
अजा रेग्मी

आईएमई टेनिस: अजा रेग्मी र अदिृत नेपाल विजयी

काठमाडौं । अजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गर्ल्सतर्फको खेलमा अजाले निमिशालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेकी हुन् । पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम...