बजेट – Page 2 – Nepal Press
बजेट

प्रदेश २ : बजेट टेबल गर्न प्रतिपक्षीको अवरोध

प्रदेश २ सरकारले आगामी वर्षका लागि ल्याएको बजेट प्रतिपक्षी दलका सांसदहरुले टेबल गर्न अवरोध गरेका छन् । सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् ।