नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल – Nepal Press

नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल

काठमाडौं । मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ ।

मौसम सम्बन्धी सूचना संकलनका लागि पाल्पा र उदयपुरमा मौसमी राडार र काठमाडौं उपत्यकामा एक्स बेन्ट राडार जडान गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिए ।

‘टेलिभिनजनमा मौसमी च्यानल सञ्चालन गरिने छ’, उनले भने ‘थप स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना गर्न बजेट व्यवस्था गरेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *