नयाँ बजेट – Nepal Press
नयाँ बजेट

नयाँ बजेट १८ खर्ब हाराहारीको आउने, कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी थालेको छ । जेठ १५ गते ल्याउने बजेटका लागि मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गरिरहेको छ । मन्त्रालयले चैत १ गतेदेखि नै उद्यागी, व्यवसायीसँगै सरोकारवाला निकायसँग बजेटका लागि सुझाव संकलन थालेको छ । मध्यमकालीन खर्च संरचनाअनुसार बजेटका...