लुम्बिनी प्रदेशद्वारा झण्डै ४१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ) – Nepal Press

लुम्बिनी प्रदेशद्वारा झण्डै ४१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पेस गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको जानकारी दिए ।

स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रूपैयाँ विनियोजन गरिएको छ । गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर