सात प्रदेश र ७५३ स्थानीय तहले कति रकम पाए  (सूचीसहित) – Nepal Press

सात प्रदेश र ७५३ स्थानीय तहले कति रकम पाए  (सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।

प्रदेश र स्थानीय तह अनुसार कति छ बजेट ? हेर्नुस् सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *