स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि ,१ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन – Nepal Press

स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि ,१ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन

काठमाडौं । सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।

नयाँ बजेटमार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो ।

निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर