प्रदेश-२ – Nepal Press
प्रदेश-२

प्रदेश २ सरकारमा माओवादी पनि सहभागी, भोली दुई मन्त्रीको शपथग्रहण

जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने निश्चित भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो । अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमती भएपछि सरकारमा जान लागेको माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप...