प्रदेश-२ – Page 2 – Nepal Press
प्रदेश-२

एमाले–माओवादीको अवरोधपछि प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी नेकपा एमाले र माओवादी केन्द्रले बजेट मन्त्रीमुखी भएको भन्दै सदन अवरुद्ध गरेपछि आजको बैठक अवरुद्ध भएको थियो । सभामुख सरोज यादवले पटक–पटक बस्न आग्रह गरे पनि एमाले र माओवादीका सांसदहरुले उठेर सरकारले ल्याएको अगामी आर्थिक...