प्रतिनिधिसभा बैठक – Nepal Press
प्रतिनिधिसभा बैठक

नेम्वाङलाई प्रकाशमानको प्रश्न- सरकारमा बस्दा विधि मिच्ने, विपक्षमा बस्दा मूल्यमान्यताको कुरा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सरकारमा बस्दा विधि मिचेको र अहिले विपक्षमा बस्दा मूल्य, मान्यताको कुरा गरेकोले त्यसको अर्थ नरहेको जिकिर गरेका छन् । सदनमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेता सिंहले भने, ‘आफूलाई कानुनविद्, विद्वान भन्ने । संविधान बनाउँदा धारा ७६(५) राख्ने ।...