संसद बैठक सुरू, एमालेको अवरोध कायमै – Nepal Press

संसद बैठक सुरू, एमालेको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको हिँउदे अधिवेशनको दोस्रो बैठक सुरू भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने अवरोधलाई निरन्तरता दिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न एमालेलाई आग्रह गरे पनि एमालेले भने नाराबाजी कायम राखेको छ । विरोधबीच सभामुखले संसदको कारवाही अगाडि बढाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर