प्रतिनिधिसभा बैठक – Page 2 – Nepal Press
प्रतिनिधिसभा बैठक

प्रचण्डलाई ओलीको जवाफ- आगो लगाउने धम्की नदिए हुन्छ, पानी खन्याइदिन्छौं (भिडियो)

ओलीले भने, ‘एक महिनाको समय त खेर गयो । बहुत राम्रो गठजोड छ तपाईंहरूको । चारजना मन्त्री लिएर हिँड्नुभएको छ । सबै मन्त्रालय आफूसँग राख्नुभएको छ । मन्त्रालय दिनभर घुमेर पनि भ्याउनुहुन्न । अब १४-१५ महिना शुभकामना र बधाई थाप्दैमा जान्छ तपाईंहरूको ।’