प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध (लाइभ) – Nepal Press

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध (लाइभ)

काठमाडौं । सभामुखको भूमिकाप्रति असन्तुष्ट रहेको नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको कारवाही अवरुद्ध पारेको छ ।

एमालेका सांसदहरू सभामुखले सदनको कारवाही शुरू गर्नासाथ रोष्टम अगाडि उभिएर नारावाजी गरिरहेका छन् भने सभामुखले एमाले सांसदहरूको अवरोधका बीच सदनको कारवाही अघि बढाउन लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर