एमालेको नारावाजीबीच सभामुखले अघि बढाए सदन, प्रतिनिधिसभाको तेस्रो बैठक (लाइभ) – Nepal Press

एमालेको नारावाजीबीच सभामुखले अघि बढाए सदन, प्रतिनिधिसभाको तेस्रो बैठक (लाइभ)

काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने भएको छ । एमालेको अवरोध र नारावाजीका बीच सभामुखले सदनको कारवाही अघि बढाएपछि आजै संसद सचिवालयमा आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भएका छन् ।

१५ मिनेटको लागि स्थगितको भएको प्रतिनिधिसभा बैठक भर्खर शुरू भएको छ । संसद सचिवालयले जारी गरेको कार्यसूचीमा तीनवटै विधेयक अर्थमन्त्रीले पेश गर्ने उल्लेख छ ।

नियम निलम्बन गरेर यसै महिनाभित्र बजेट पारित गर्ने प्रक्रियामा सभामुख जाने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर