प्रतिनिधिसभा बैठक – Nepal Press
प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक: प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमा छलफलको दिन तोक्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने तयारी छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम २...