संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस – Nepal Press

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर