एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित, आक्रोशित हुँदै सभामुखले दिए चेतावनी – Nepal Press

एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित, आक्रोशित हुँदै सभामुखले दिए चेतावनी

काठमाडौं । सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले १४ जनामाथिको कारवाही अघि नबढाए सदन चल्न नदिने भन्दै रोष्टम घेराउ र नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिए ।

तर, नाराबाजी नरोकिएपछि १५ मिनेटलाई बैठक स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर