राजनीति – Page 1000 – Nepal Press
राजनीति

राजेन्द्र महतोको चुनौतिः रेशम चौधरीलाई कुनै पनि शक्तिले जेलमा राखिरहन सक्दैन

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले कुनै शक्तिले पनि सांसद रेशम चौधरीलाई आजीवन कारागारमा राख्न नसक्ने उद्घोष गरेका छन् । सप्तरीको राजविराजमा आयोजित सभामा बोल्दै उनले सांसद चौधरी चाँडै रिहा हुने दावी गरे । ‘पापको घैंटो भरेपछि बिद्रोह हुन्छ’, रेशम चौधरी निशर्त रिहाई तथा मधेस–थरुहट...