गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३१ – Nepal Press

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३१

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेलले विश्वासको मत लिएका छन् ।

प्रदेशसभा विश्वासको मत लिने पाेखरेलकाे प्रस्तावकाे पक्षमा ३१ जना सदस्यले मत दिए । त्यस्तै विपक्षमा २७ मत परेकाे छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमाेर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर