मुख्यमन्त्री – Nepal Press
मुख्यमन्त्री

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

नवनियुक्त मुख्यमन्त्री राईलाई केहीबेरमा सपथ गराउने तयारी भइरहेको छ । आजै गठबन्धन दलका एक/एकजना गरी ५ सदस्यीय मन्त्रिमण्डल गठन गरिने बताइएको छ ।