राजनीति – Page 999 – Nepal Press
राजनीति

एमालेको कारबाही अनेरास्ववियुमा सर्यो, ऐन महरले मागे तीन नेतासँग २४ घण्टे स्पष्टीकरण

काठमाडौं । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ । पार्टीले माधव नेपाल पक्षमाथि थालेकै शैलीमा अखिलले पनि स्पष्टीकरण मागेर कारबाही थालेको हो । अखिल अध्यक्ष ऐन महरले आइतबार निवर्तमान सचिव सुदेश पराजुली,वसिम आलम र आरती लामालाई स्पष्टीकरण मागेको हो ।...