सभामुखको आरोपः संविधानको पालन र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख (पूर्णपाठसहित) – Nepal Press

सभामुखको आरोपः संविधानको पालन र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार नरहेको सभामुख अग्निप्रसाद सापकोटाले दावी गरेका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै उनले यस्तो दावी गरेका हुन् ।

राष्ट्रपतिले गरेका कार्य तथा निर्णय गैरसम्वैधानिक रहेको भन्दै सभामुख सापकोटाले संविधानको पालन र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख बनेको आरोपसमेत लगाएका छन् ।

 

यस्तो छ पूर्णपाठ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर