नेपाल चिन्तन – Page 12 – Nepal Press
नेपाल चिन्तन

यसकारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्छ

अहिले प्रधानमन्त्रीसँग बहुमत छँदै छ विश्वासको मत लिनु पर्दैन भन्ने भाष्य केबल यान्त्रिक हो सैद्धान्तिक होइन । प्रधानमन्त्री प्रचण्डलाई मसँग अझै बहुमत छ भनेर प्रमाणित गर्ने अवसर पनि यो हो । त्यति मात्र होइन उहाँले संवैधानिक बाध्यताको कारणले पनि विश्वासको मत लिनु अनिवार्य छ ।

1 10 11 12 13 14 31